एनआरएनएको नविकरण तत्काल गर्न पाटन उच्चअदालतको परमादेश

लण्डन । उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयलाई तत्कालै गैरआवासीय नेपाली संघको नविकरण गर्न परमादेश दिएको छ । बुधवार उच्च अदालतका पाटनमा भएको सुनुवाई पछि न्यायधिशद्धय हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको इजलासले परराष्ट्र मन्त्रालयलाई सो आदेश दिएको हो । गैरआवासीय नेपाली संघले राजनीतिक पुर्वाग्रहका कारणले नविकरण रोकिएको भन्दै अदालतमा निवेदन थियो । संघ स्रोतका अनुसार परराष्ट्र … Continue reading एनआरएनएको नविकरण तत्काल गर्न पाटन उच्चअदालतको परमादेश